-->

Welcome!

I am D R PARAJULI Web Designer Photography

View Work Hire Me!

About Me

Web Design
Branding
Development
Who am i

D R pARAJULI

WEB SEEKER AND SELF EMPLOYEE

Nulla metus metus ullamcorper vel tincidunt sed euismod nibh Quisque volutpat condimentum velit class aptent taciti sociosqu ad litora.

Nulla metus metus ullamcorper vel tincidunt sed euismod nibh Quisque volutpat condimentum velit class aptent taciti sociosqu ad litora torquent metus metus ullamcorper vel tincidunt sed class aptent taciti sociosqu ad litora .

Services

Web Design

Nulla metus metus ullamcorper vel tincidunt sed euismod nibh Quisque volutpat

Development

Nulla metus metus ullamcorper vel tincidunt sed euismod nibh Quisque volutpat

Branding

Nulla metus metus ullamcorper vel tincidunt sed euismod nibh Quisque volutpat

Marketing

Nulla metus metus ullamcorper vel tincidunt sed euismod nibh Quisque volutpat

समाचार अपडेटहरु

Showing posts with label भिडियो. Show all posts
Showing posts with label भिडियो. Show all posts

कृष्ण रेउले र सिर्जु अधिकारीको "रेलीमै" बजारमा [ भिडियो सहित ]

पछिल्लो समयमा गित सङ्गित क्षेत्रमा निकै चर्चा बटुल्न सफल गयिका सिर्जु अधिकारिको स्वरमा यो बर्ष मात्र दर्जनौ गित बजारमा छन। उनै चर्चित गायिका तथा हट मोडल सिर्जु अधिकारी र चर्चित गयर कृष्ण रेउले ले “रेलिमै” बोलको नयाँ गीत बजारमा ल्याएका छन्न । गायिका अधिकारी र गायक रेउलेको “रेलिमै” बोलको नयाँ लोक पप गीत उनीहरुको पहिलो सहकार्य हो र पहिलो सहकार्यमा सार्वजनिक गीतको भिडियोले बजारमा चर्चा कमाउदै गएको छ ।
गितको सब्द सिर्जना कृष्ण रेउलेले गरेका छन भने संगीत पनि उन्कै रहेको छ । संकर बि.सी.को निर्देशनमा रहेको गितमा कृष्ण रेउले र करिष्मा ढकालको अभिनय रहेको छ। उक्त गित सिर्जु अधिकारिको आफ्नै युटुव च्यानल बाट सार्वजनिक भएको छ ! हेर्नुहोस

सर्जक एकनारायण भण्डारीको छिप छिपे पानीमा लेउ ले बजार तताउदै [ भिडियो सहित ]

गीतकार तथा संगीतकार एकनारायण भण्डारी नयाँ गीतका साथमा स्रोता तथा दर्शक माझ आएका छन् । ‘छिपछिपे पानीमा लेउ’ बोलको गीत बिहिबार बिहान आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरेका हुन् ।

एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको उक्त गीत बिष्णु माझी र पिताम्बर जिसीले गाएका हुन् । सार्वजनिक गीतमा संगीत संयोजन भने आशिष अबिरको रहेको छ । गीतको म्यूजिक भिडियो प्रकाश भट्टले निर्लेशन गरेको हुन् । भिडियोमा अभिनेता दिलीप रायमाझी तथा अभिनेत्री सुरक्षा पन्तलाई देख्न सकिन्छ । गीतको म्यूजिक भिडियो बिष्णु शर्मामाले सम्पादन गरेका छन् ।

हेर्नुहोस छिपछिपे पानीमा को पुरा भिडियो

Contact Us

Phone :

+20 010 2517 8918

Address :

3rd Avenue, Upper East Side,
San Francisco

Email :

email_support@youradress.com