सर्जक एकनारायण भण्डारीको छिप छिपे पानीमा लेउ ले बजार तताउदै [ भिडियो सहित ]
गीतकार तथा संगीतकार एकनारायण भण्डारी नयाँ गीतका साथमा स्रोता तथा दर्शक माझ आएका छन् । ‘छिपछिपे पानीमा लेउ’ बोलको गीत बिहिबार बिहान आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरेका हुन् ।एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको उक्त गीत बिष्णु माझी र पिताम्बर जिसीले गाएका हुन् । सार्वजनिक गीतमा संगीत संयोजन भने आशिष अबिरको रहेको छ । गीतको म्यूजिक भिडियो प्रकाश भट्टले निर्लेशन गरेको हुन् । भिडियोमा अभिनेता दिलीप रायमाझी तथा अभिनेत्री सुरक्षा पन्तलाई देख्न सकिन्छ । गीतको म्यूजिक भिडियो बिष्णु शर्मामाले सम्पादन गरेका छन् ।
हेर्नुहोस छिपछिपे पानीमा को पुरा भिडियो
businesskhabarpatrika.com.np
ReplyDeletetime and place
ReplyDeletefacebook photo
vedio
and other
hand side
Online news agency reported Wednesday night and sweet dreams baby
Delete