कृष्ण रेउले र सिर्जु अधिकारीको "रेलीमै" बजारमा [ भिडियो सहित ]
पछिल्लो समयमा गित सङ्गित क्षेत्रमा निकै चर्चा बटुल्न सफल गयिका सिर्जु अधिकारिको स्वरमा यो बर्ष मात्र दर्जनौ गित बजारमा छन।
उनै चर्चित गायिका तथा हट मोडल सिर्जु अधिकारी र चर्चित गयर कृष्ण रेउले ले “रेलिमै” बोलको नयाँ गीत बजारमा ल्याएका छन्न ।
गायिका अधिकारी र गायक रेउलेको “रेलिमै” बोलको नयाँ लोक पप गीत उनीहरुको पहिलो सहकार्य हो र पहिलो सहकार्यमा सार्वजनिक गीतको भिडियोले बजारमा चर्चा कमाउदै गएको छ ।
गितको सब्द सिर्जना कृष्ण रेउलेले गरेका छन भने संगीत पनि उन्कै रहेको छ । संकर बि.सी.को निर्देशनमा रहेको गितमा कृष्ण रेउले र करिष्मा ढकालको अभिनय रहेको छ।
उक्त गित सिर्जु अधिकारिको आफ्नै युटुव च्यानल बाट सार्वजनिक भएको छ !
हेर्नुहोस
कृष्ण रेउले र सिर्जु अधिकारीको "रेलीमै" बजारमा [ भिडियो सहित ]Dilli Ram Parajuli
May 18, 2019
Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit, sed diam nonummy nibh euismod tincidunt ut laoreet dolore magna Veniam, quis nostrud exerci tation ullamcorper suscipit lobortis nisl ut aliquip ex ea commodo consequat.
0 comments:
Post a Comment
PLEASE POST COMMENT ON THIS POST. DON'T SPAM